काठमाडौं– आम मानिसमा सूचना प्रविधिको पहुँचमा भएको विस्तारसँगै भुक्तानीमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनामा संख्यात्मक रूपमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग भएको छ । फागुन महिनामा प्रयोगकर्ताले दुई करोड ६७ लाख
काठमाडौं – आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो। ‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ। शिक्षकहरू आउनु भएन वा केही कारणले सर्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार (चैत २८) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम छ ।
काठमाडौं– जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । चिडियाखानाद्वारा आज आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने,
काठमाडाैँ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा देशका वाणिज्य बैंकहरुले उल्लेखनीय नाफा आर्जन गरेका छन्। जसमा २० वटा वाणिज्य बैंकहरुले जम्मा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा