के छ आज सुनचाँदीको मूल्य?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार