काठमाडौं– श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म नआत्तिन आग्रह गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेख्दै मतदाता सुभेच्छुकलाई अन्तिम समयसम्म पर्खन आग्रह गरेका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङभन्दा ३०७ मतले पछाडि छन्।
तमाङले ४६१ मत ल्याउँदा उनले भने १५४ मत पाएका छन् ।