राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे ।

आज मात्रै सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे थियाे।

प्रतिक्रिया
सम्बन्धित समाचार