आफैँ खाली गर्दै मनोहराको सुकुम्वासी बस्ती

काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्र र भक्तपुरको लोकन्थलीको मनहरा सुकुम्वासी बस्ती धमाधम खाली भइरहेको छ ।

साना तथा मझौला मालवाहक गाडीहरू बस्तीबाट लत्ताकपडासहित जस्तापाता धमाधम ओसारिरहेका छन्

घरभित्रको सामान बाहिर निकालेर थुपार्ने र गाडी आएपछि लोड गरेर लैजाने काम भइरहेको छ । यहाँको सुकुम्वासी बस्तीमा रहेकाहरूले शनिबार दिनभर आफैँ बस्ती खाली गरिदिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार