सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलामा ?

काठमाडौं । आज सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला एक ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर दुईहजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार