उपसभामुख रुवीकुमारी ठाकुरले लिइन् गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले उनलाई शपथ गराएका हुन् ।

ठाकुर आजै उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार