शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । मंगलबार उनले पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन् ।

पछिल्लो समय चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिने क्रम जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार