भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द हुने

काठमाडौं । भोलि मंगलबार काठमाडौंका निजी विद्यालय बन्द गरिने भएका छन् । नेपाल प्याब्सनका अध्यष सुवास न्यौपानेले दिएको जानकारीअनुसार भोलि विषम् परिस्थितिमा विद्यालय खुलाउन नसकिने हुँदा बन्द गर्न लागिएको हो ।

सोमबार काठमाडौंसहित देशभर भएको प्रदर्शनका क्रममा कम्तिमा पनि १९ जनाको मृत्यु भएको थियो । त्यसमा अधिकांश विद्यार्थी रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार