सवारी जाम गरेर यातायात व्यवसायीको आन्दोलन

काठमाडौं– सवारी ऐन २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले ऐन ल्याई निजी सवारीसाधनलाई पनि भाडाको सरह सञ्चालन गर्न लागेको भन्दै यातायात व्यवसायीले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यवसायीहरूले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार