हकप्रद शेयर निष्काशन गर्दै हिमालयन हाइड्रोपावर 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीका अनुसार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।

हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृतिका लागि पठाउने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार