आजको व्यापारिक निर्णय– ‘ताराहरूले के भन्छन् ?’

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक स्थिति: कार्यक्षेत्रमा प्रगति हुनेछ। लाभकारी योजनाहरूको रूपरेखा बन्नेछ।

सल्लाह: नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि जानकारको सल्लाह लिनुहोस्।

शुभ रंग: हरियो

शुभ अंक: ३

 

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक स्थिति: सामाजिक वा धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला।

सल्लाह: साहसिक कार्यले आफूलाई चिनाउन सकिनेछ।

शुभ रंग: सेतो

शुभ अंक: २

 

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आर्थिक स्थिति: कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ

सल्लाह: दाम्पत्य जीवनमा वा प्रेम सम्बन्धमा वादविवाद उत्पन्न हुनेछ; मनमा निराशा वा आलस्य रहला।

शुभ रंग: गुलाबी

शुभ अंक: २

 

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक स्थिति: कार्यक्षेत्रमा अप्ठ्यारो कामलाई पनि सजिलै सम्पादन गर्न सकिनेछ।

सल्लाह: महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्।

शुभ रंग: सेतो

शुभ अंक: ६

 

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक स्थिति: व्यक्तिगत खुसिका लागि धन खर्चका योग छन्।

सल्लाह: समय सन्दर्भ विचार गरेर आफ्नो कुरा राख्नु ठिक रहला।

शुभ रंग: पहेलो

शुभ अंक: ३

 

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक स्थिति: विदेशतिरबाट शुभ सूचना मिल्नेछ।

सल्लाह: कार्यक्षेत्रमा हजुरको जिद्दी स्वभावले कार्य बिग्रिने डर छ।

शुभ रंग: हरियो

शुभ अंक: ४

 

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक स्थिति: वैदेशिक रोजगारमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा औसत लाभ रहनेछ।

सल्लाह: कसैलाई पैसा उधारो नदिनुहोला।

शुभ रंग: केसरी

शुभ अंक: २

 

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक स्थिति: शेयर बजारबाट मनग्य लाभ प्राप्त होला।

सल्लाह: अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ।

शुभ रंग: रातो

शुभ अंक: ४

 

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आर्थिक स्थिति: नयाँ कार्यको जग बसाउन सकिनेछ।

सल्लाह: लगनशीलताले कार्यक्षेत्रमा कार्य अगाडि बढ्नेछ।

शुभ रंग: निलो

शुभ अंक: १

 

१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आर्थिक स्थिति: सरकारी प्रबन्धमा अधिकारीहरूको सहयोग पाइएला।

सल्लाह: पुराना रोकिएका कार्यहरू सम्पादन हुनेछन्।

शुभ रंग: खैरो

शुभ अंक: ७

 

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आर्थिक स्थिति: स्वास्थ्य वा कार्यक्षेत्रमा सफलता मिल्नेछ।

सल्लाह: आत्तिएर कुनै निर्णय नलिहाल्नुहोस्।

शुभ रंग: निलो

शुभ अंक: २

 

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आर्थिक स्थिति: व्यवसायमा लाभ रहनेछ।

सल्लाह: साझेदारसँग विवादका योग छन्; सावधान रहनुहोस्।

शुभ रंग: सिन्दुरि

शुभ अंक: ६

प्रतिक्रिया
सम्बन्धित समाचार