एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको प्रतिस्पर्धा कात्तिक ९ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार