काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिन चाहेपछि सभामुखले दलहरूलाई दुई मिनेटभित्र प्रश्न सोध्न समय दिएका छन् ।
आइतबारको बैठकमा प्रधानमन्त्रीले हात उठाए र प्रश्नको जवाफ दिने बताए । त्यसपछि सभामुखले दलहरूको तर्फबाट प्रश्न सोध्नका लागि एकजनालाई दुई मिनेटको समय दिएका छन् ।
त्यसमा दलहरूले नियमावली उल्लंघन भएको बताएका छन् ।