राष्ट्रियसभामा रामकुमारी झाँक्री विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्यमा कांग्रेस-एमाले गठबन्धनले जितेको छ ।

आज (आइतबार) सम्पन्न भएको मतगणनामा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार