आज शनिवारको रहस्य: तपाईको भाग्य के भन्छ?

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ। नियमित दिनचर्यामा सानो बदलाव प्रगतिमा सहायक हुनेछ। अरुको झैँ झगडामा नपर्नुहोस्।

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा नयाँ निर्णयहरू सोचविचार गरेर लिनुहोला। मनमा चञ्चलता बढ्नेछ।

👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पराक्रम बढ्नुको साथै कार्यक्षेत्रमा उत्साह जाग्नेछ। रोकिएका अपूर्ण कामहरू पूर्ण हुनेछन्।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनमा प्रगति हुनेछ। व्यापार व्यवसायमा मातापिताको पूरा सहयोग मिल्नेछ।

👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

समाजमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने छ।

⚖ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

वित्तिय वा सहकारी क्षेत्रका नयाँ अनुबन्धनहरूमा विशेष ध्यान दिनुहोला। वैदेशिक भ्रमणको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। सम्पर्क क्षेत्र बढ्नाले भविष्यको लागि नयाँ योजनाहरू क्रियान्वित हुनेछन्।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ कार्य प्रारम्भको लागि उचित समय रहेको छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ।

🐐 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

व्यावसायिक क्षेत्रमा जोखिमको निर्णय लिनदेखि बच्नुहोस्। कार्यक्षेत्रमा विविध वाधाहरूले कार्य सम्पादन हुन समय लाग्नेछ।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा माननीय जनहरूको सहयोग मिल्नेछ। नयाँ कार्य हात लाग्ला।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ कार्य प्रारम्भ गर्दा दिनचर्यामा बदलाव हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी मिल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार