शंकर पोखरेल ठूलो मतान्तरले रास्वपा उम्मेद्वारसँग पराजित

दाङ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उत्तराधिकारीको रुपमा अगाडि सारेका एमालेकै महासचिव शंकर पोखरेलले पनि चुनाव हारेका छन् ।

दाङ–२ बाट चुनाव लडेका पोखरेललाई रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले २८ हजार २७५ मतान्तरले हराएका हुन् ।

कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याए ।

प्रतिक्रिया
सम्बन्धित समाचार