राजीनामा दिएर रास्वपा कार्यालय घण्टीघर पुगे बालेन

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । उनी राजीनामा दिएर घण्टीघर पुग्ने योजना थियो । सोही योजनाअनुसार उनी राजीनामा बुझाएर घण्टीघर पुगेका हुन् ।

उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने योजना छ । यसअघि सुधन गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार