सुनचाँदीको मुल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चार हजार ४७० रुपैयाँ थियो । यो तोलामा ५५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार