रास्वपा र कुलमानबिचको ७ बुँदे सहमति यस्तो छ ! 

साक्षी बसे बालेन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ । सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।

सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ । त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ । जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार