रास्वपा सभापति रवि लामिछाने थुनामुक्त

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रामिछाने रिहा भएका छन् । रास्वपा नेता प्रमाेद न्याैपानेले लामिछाने थुनामुक्त भएको जानकारी दिएका हुन् ।

उच्च अदालत बुटवलले उनलाई धराैटीमा रिहा गर्ने आदेश दिएकाे थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार