सञ्चारमन्त्री खरेललाई सरकारका प्रवक्ताको जिम्मेवारी

काठमाडौं– सरकारको प्रवक्तामा जगदीश खरेल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार