काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ ।
राजधानीको थापाथलीस्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे ।
देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो ।