जेनजी आन्दोलनः मृतकको सङ्ख्या ५१ पुग्यो

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ।

जसमध्ये तीन जना प्रहरी, २१ जना प्रदर्शनकारी, १८ जना अन्य, ९ जना कैदीबन्दी रहेकोनेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार