एमालेको पार्टी कार्यालय तोडफोड, शीर्ष नेताका घरहरू निशानामा

काठमाडौँ – जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूले मंगलबार पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन्।

युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन्।

काठमाडौं । जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् ।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् ।

युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार