काठमाडौं । हिमालयन बैंक लिमिटेडको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको छ ।
बैंकले हालै बिक्री गरेको एफपीओ आज नेप्सेमा सूचीकृत भएको हो ।