राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौँ – राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थितिमा बैठक गृह मन्त्रालयमा जारी रहेको छ।

बैठकमा प्रदर्शनको समीक्षा गर्दै आगामी सुरक्षा रणनीतिबारे निर्णय गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार