सुनको मूल्य सय रुपियाँ बढ्यो, चाँदी प्रतितोला १५ रुपियाँ

काठमाडौं । लगातार घटिरहेको सुनचाँदीको मूल्य आज भने केही बढेको छ । आज सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार