सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सून प्रतितोला ११ सय र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार