बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पूँजी ९तरलता० भएपछि नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत रकम प्रशोचन गरिरहेको छ । यसैक्रममा आज बुधबार ९भदौ ३१ गते० राष्ट्र बैंकले एक महिनाको लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गर्दै छ ।

यसअघि भदौ २६ गते राष्ट्र बैंकले दुई महिनाको लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो ।
अनलाइनमार्फत हुने उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदै छ । यसको व्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार