आइतबार सुनको मूल्य रु. ३१०० ले घट्यो

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रु. ३१०० र चाँदीको मूल्य प्रतितोला रु. ४० घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतिोला रु. चार हजार ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार