आज बुधबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार