सुनसरीको तनाव सिरहामा चर्कियो, ठाउँ ठाउँमा आगजनी

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा चर्किएको छ ।

आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।

अहिले लहार र गोलबजारमा ठूलो तनाव छ । गोलबजारको एबी मलमा आगो लगाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार