सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपियाँले बढेर २ लाख ९१ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपियाँले ४ हजार ५०५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार