पेट्रोलको मूल्य २० डिजेलको मूल्य ३० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घटेको छ ।

नेपाल आयल निगमले भोलिदेखि लागु हुनेगरी गरी खाना पकाउने एलपी ग्यासको मूल्यसमेतमा प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार