रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित

काठमाडौँ – रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् ।

पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम विजयी भएकी हुन् ।

सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्

प्रतिक्रिया
सम्बन्धित समाचार