गभर्नर पौडेलको हस्ताक्षरसहित ५०० को नोट आजदेखि बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ ५०० को नोट बजारमा पठाउने भएको छ । बैंकले जारी गरेको सूचनाअनुसार संकेत नं झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मको नोट बजारमा पठाउन लागेको हो ।

यो नोटमा गभर्नर डा विश्वनाथ पौडेलको हस्ताक्षर रहनेछ । नोटको र‌ंग र आकार साविककै रहने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार