चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं–


निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कालोसूचीमा परेका कम्पनीको सूची सार्वजनिक गरेको हो ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको सूचनामा उल्लेख छ ।

जसमा दुई निर्माण कम्पनीलाई १ वर्ष, दुई निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार