प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज (चैत १६) दिउँसाे ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । एक मन्त्रीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार