Saturday 7th of March 2026/२०८२ फाल्गुन २३
×
अर्थ
शेयर बजार
समाचार
राजनीति
विचार
अर्थ विशेष
सूचना / प्रविधि
अन्तर्राष्ट्रिय
ई-पेपर
फोटो फिचर
अर्थ
शेयर बजार
समाचार
राजनीति
विचार
अर्थ विशेष
सूचना / प्रविधि
अन्तर्राष्ट्रिय
ई-पेपर
फोटो फिचर
सरकारप्रति कांग्रेस नेताहरुले असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओली र देउवाबीच छलफल
aarthik khoj
२०८२ बैशाख २, मंगलवार
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो। आजको भेट नियमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले बताए।
सरकारप्रति कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेका हुन्।
भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
पूर्व अर्थमन्त्री विष्णु पौडेलको लज्जास्पद हार
ललितपुर-३ मा तोसिमा कार्की निर्वाचित
शंकर पोखरेल ठूलो मतान्तरले रास्वपा उम्मेद्वारसँग पराजित
रेणु दाहाललाई सर्वाधिक मतले हराउँदै सोविता गौतम चितवन क्षेत्र नं. ३ बाट बिजयी
बालेन्द्र शाहको जित सुनिश्चित ! ३० हजार मत गन्न बाँकी हुँदै बालेन विजयी !
भक्तपुरको वर्षौ पुरानो नेमकिपाको पकड तोडियो, रास्वपाको शानदार जित
ताजा अपडेट