काठमाडौँ – यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागी वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको सभा ललितपुरको कुपण्डोलस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ।
सभाले सर्वसाधारणलाई सेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ।