आज सेयर बजार ९ अंकले बढ्यो, ४ अर्बबढीको कारोबार

काठमाडौँ – सेयर बजारमा आज बुधबार सुधार देखिएको छ । आज नेप्से ९.६६ अकंले बढेर २६७६. २८ बिन्दुमा बन्द भएको हो ।

आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार