काठनण्डौ – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्।
राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईँलाई नेप्सेको सीईओका रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्नि। युक्ति पत्र ग्रहणसँगै उनले नेप्सेमा आफ्नो कार्यकाल सुरु भएको छ।
नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना प्रकाशित गरी फागुन १८ गतेसम्म नेप्सेको सीईओमा आवेदन खुला गरेको थियो।