जम्बो इको भेइकलको तिहार धमाका, रु ५० हजारसम्म नगद छुट

काठमाण्डौ । नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी बिक्री गदै आएको जम्बो इको भेइकलले चाडपर्व लाई लक्षीत गरी तिहार धमाका ल्याएको छ । यस धमाकाअन्तर्गत जम्बो इको भेहिकलले बिक्री बितरण गर्र्दै आएका स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ५० हजारसम्म छुट पाउँने छन भने ईलेक्ट्रिक साईकलमा रु २० हजारसम्मको छुट हुनेछ ।

साथै, नमसारी, हेलमेट लगायत विभित्र उपाहार समेत को व्यवस्था रहेको छ । जडिबुटी लोकन्थलीमा मल्टी ब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले सस्तोमा रु ७५ हजारदेखी रु ३ लाख ९९ हजारसम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा साइकलहरु बिक्री वितरण गर्दै आएको छ ।

जम्बोइकोले लिथियम आयनयुक्त उच्कृष्ट प्रविधिका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकलका साथै शाररिक रुपले विकलांग भएका व्यक्तिका लागि ईलेक्ट्रिकल व्हिलचियर उपलब्ध गराउदै आएको छ भने पुरा रिकण्डीशन स्कुटर समेत उपलब्ध रहेको छ । जसको मूल्य रु ३५ हजार बाट सुरु हुँने जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार