मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आज साँझ ५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएकाे हाे । रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार