राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार २५ अर्ब रुपैयाँ तान्दै

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।

बैंकले आज चैत १७ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको हो। जसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार