काठमाडौँ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ।
जसमध्ये तीन जना प्रहरी, २१ जना प्रदर्शनकारी, १८ जना अन्य, ९ जना कैदीबन्दी रहेकोनेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।