कान्तिपुर टीभीमा आगजनी 

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टीभीमा प्रदर्शनकारीले आगजनी गरेका छन् । अहिले टीभीको भवनमा आगो लागिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार