प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी भएको छ । खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार