पूर्वराष्ट्रपति भण्डारीले लिइन् सरकारी सेवासुविधा फिर्ता

काठमाडाैँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता लिएकी छिन् । बुधबार पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाएको सेवा सुविधा त्यागेको व्यहोराको पत्र गृहमन्त्रालयमा दर्ता भएको हो।

भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार